बिजनेश

ब्याजदर घटाउने उपाय खोज्दैछौँ, छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताउनुभएको छ । अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले आज बैंक तथा वित्तीय क्षेत्रका…

कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न विशेष बजेट

 चैत २७, २०७९

कर्णाली, २७ चैत : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको…

प्रहरी अस्पताललाई दुई करोडको चेक

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई रु दुई करोडको चेक हस्तान्तरण गरेको छ । अस्पतालको ३९औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्वप्रहरी तथा…

ज्यापू महागुथि र बाजा संरक्षणलाई कामपाले दियो एक करोड ७२ लाख

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : काठमाडौँ महानगरपालिकाले ज्यापू महागुथि र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका ८६ समूहलाई रु एक करोड ७२ लाख अनुदान रकम उपलब्ध गराएको छ । आज यहाँ…

लघु बीमा निर्देशन जारी

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : निर्जीवनतर्फ रु ५० लाख र जीवनतर्फ रु पाँच लाखसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ । बीमालेख अवधि, बीमा शुल्क, लघु…

नेप्सेमा सामान्य अङ्कको सुधार

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज पाँच…

अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ लागेको बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल चेम्बर…

आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख नदिनु : अर्थमन्त्री

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन…

आर्थिक समस्या आउनुमा यो सरकार मात्रै दोष होइन : महामन्त्री थापा

 चैत २६, २०७९

देउखुरी, २६ चैत : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आज आयोजना गरेको प्रथम…

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : अर्थमन्त्री डा महत

 चैत २६, २०७९

काठमाडौँ, २६ चैत : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित हुने बताउनुभएको छ । आर्थिक मिडिया सञ्चालक सङ्घ ९इमान० सँग आज अर्थमन्त्रालयमा भएको भेटमा उहाँले अर्थतन्त्रमा…