बिजनेश
गण्डकीको बेरुजु दुई अर्ब बढी
गण्डकी, ५ वैशाख : गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७०…
नौ महिनामा रु १४ अर्ब नाफा विदेशियो
काठमाडौँ, ४ वैशाख : चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब…
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौँ, ४ वैशाख : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो…
वर्तमान आर्थिक सङ्कट समाधान गर्ने रणनीति बनाउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ, ३ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति बनाएर अघि बढनुपर्ने बताउनुभएको छ । महासङ्घ ५७औँ वार्षिक साधारणसभाबाट अध्यक्षको पदभार सम्हाल्नुुभएका उहाँले…
भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन
त्रिवेणी, ३ वैशाख : नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा प्रहरीले भन्सार छलीका सामग्रीबाट रु चार करोड ६५ लाख ८५ हजार आठ सय ४० राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय…
आन्तरिक राजस्व सङ्कलन गत वर्षको तुलनामा न्यून
काठमाडौँ, ३ वैशाख : चालु आर्थिक वर्ष २०७९र८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा रु साढे पाँच अर्बले न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका…
झिनो अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौँ, ३ वैशाख ; धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक…
प्रतितोला रु आठ सयले घट्यो सुनको मूल्य
काठमाडौँ, ३ वैशाख : नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ…
बजेटमा विकृति : गत वर्ष पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर
काठमाडौँ, १ वैशाख : सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख…
सरकारको आम्दानीभन्दा खर्च धेरै
काठमाडौँ, १ वैशाख : चालु आर्थिक वर्ष २०७९र८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब…
लोकप्रिय
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१
खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
माघ १९, २०८१
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
माघ २३, २०८१
वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु
माघ २२, २०८१