बिजनेश
एउटै वडामा रु दस करोडको आलु उत्पादन
गण्डकी, ७ वैशाख : हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा रु २८ लाख बराबरको आलु…
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, ७ वैशाख : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो…
वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी
काठमाडौँ, ७ वैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ ।…
कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : महासङ्घ
काठमाडौँ, ६ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले…
नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात
काठमाडौँ, ६ वैशाख : चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको…
राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत
काठमाडौँ, ६ वैशाख : अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ । आज काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादन क्षेत्रमा…
नेप्सेमा दोहोरो अङ्कको सुधार
काठमाडौँ, ६ वैशाख : आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा…
मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो
महोत्तरी, ६ वैशाख : आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ । दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि…
नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता
काठमाडौँ, ६ वैशाख : नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना गत साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार दुई सय…
झिनो अङ्कले घट्यो नेप्से
काठमाडौँ, ५ वैशाख : पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८…
लोकप्रिय
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१
खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
माघ १९, २०८१
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
माघ २३, २०८१
वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु
माघ २२, २०८१