बिजनेश

नेप्सेमा दोहोरो अङ्कको सुधार

 बैशाख १२, २०८०

काठमाडौँ, १२ वैशाख : नेपाल स्टक एक्सचेञ्ज नेप्सेको परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को…

शेयर बजारमा झिनो अङ्कको सुधार

 बैशाख ११, २०८०

काठमाडौँ, ११ वैशाख : यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक…

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार…

बढ्न थाल्यो सिमेन्ट निर्यात

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले…

भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन

 बैशाख ०९, २०८०

भक्तपुर, ९ वैशाख : कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ…

वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : चालु आर्थिक वर्ष २०७९र८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको…

रामपुर मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी

 बैशाख ०९, २०८०

रामपुर पाल्पा, ९ वैशाख : रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा…

अन्तरसरकारी वित्त परिषद् बैठक : वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन जोड

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख : अन्तरसरकारी वित्त परिषद्को आठौँ बैठकले वित्तीय सङ्घीयतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच समन्वय र सहकार्यको आवश्यकता औँल्याएको छ । अर्थ मन्त्रालयमा आज बसेको परिषद् बैठकले…

एडिबी कन्ट्री पोर्टफोलियो : विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख : एशियाली विकास बैंक एडीबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब ९३।२ विलियन० बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा,…

नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख : नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक…