बिजनेश
केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका…
वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट
काठमाडौँ, १५ जेठ : सरकारले वन तथा वातावरण क्षेत्रमा रु १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को…
कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
काठमाडौँ, १५ जेठ : सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१…
‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
काठमाडौँ, १५ जेठ : सरकारले कृषकका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको…
पूर्वाधार आयोजना चाँडो सक्ने गरी बजेट विनियोजन, २० वटा संस्था खारेज
काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत चाँडो सम्पन्न हुने विकास आयोजनालाई प्राथमिकतामा राखेको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण…
२५ लाखसम्मका सहायक राजमार्गको काम प्रदेशबाटै
काठमाडौँ, १५ जेठ : नेपाल सरकारले रु २५ लाखसम्म रकम विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्गतर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय…
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
काठमाडौँ, १५ जेठ : सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड…
सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने
काठमाडौँ, १५ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताउनुभएको छ । सङ्घीय संसद्को बैठकमा आज आगामी आर्थिक वर्षको बजेट…
दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान
काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चको लक्ष्य घटाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटको…
लक्ष्यअनुसार आएन वैदेशिक सहायता
काठमाडौँ, १५ जेठ : चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत…
लोकप्रिय
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१
खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
माघ १९, २०८१
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१