बिजनेश

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

 असार ०६, २०८०

काठमाडौँ, ६ असार : नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण

 असार ०६, २०८०

गण्डकी, ६ असार : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक आज बिहान अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गरेको हो ।…

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

 असार ०६, २०८०

मनहरी, ६ असार : आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव…

कर्णालीमा विमानस्थल : कुरा धेरै, सञ्चालन थोरै

 असार ०६, २०८०

सुर्खेत, ६ असार : निर्माण कार्य सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन। २०६८ सालमा निर्माण गरिएको विमानस्थल २०७२ सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माणको सबै काम…

हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु

 असार ०६, २०८०

मकवानपुर, ६ असार : दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु…

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

 असार ०५, २०८०

गण्डकी, ५ असार : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।…

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

 असार ०५, २०८०

बेइजिङ, ५ असार : मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो…

हवाई इन्धनको मूल्य घट्यो

 असार ०५, २०८०

काठमाडौँ, ५ असार : सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 असार ०५, २०८०

काठमाडौँ, ५ असार : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अङ्कले ओरालो लागेर…

दस अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

 असार ०५, २०८०

काठमाडौँ, ५  असार : नेपाल राष्ट्र बैङ्कले १० अर्बको छ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋणपत्र २०८६ (ङ) बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने राष्ट्र बैङ्कले जनाएको…