बिजनेश

अर्थमन्त्रीद्वारा ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा पेस

 असार १५, २०८०

काठमाडौं, १५ असार : अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उहाँले सो विधेयक पेस गर्नुभएको हो। आर्थिक वर्ष २०८०/८१ को सेवा…

नवलपरासी पूर्वमा नौ प्रतिशत धान रोपाइँ

 असार १५, २०८०

कावासोती (नवलपरासी) १५ असार : आज राष्ट्रिय धान दिवस । किसान धान रोप्नमा व्यस्त हुन थालेका छन् । कृषिमा आश्रित किसान यतिबेला  खेतमा रमाइरहँदा गत वर्ष आजका दिनसम्म २५ प्रतिशत…

व्यापारमा सुधारका लागि एडिबीको ६ अर्ब ऋण

 असार १५, २०८०

काठमाडौँ, १५ असार : नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारमा सुधार ल्याउने नीति कार्यान्वयनका लागि एसियाली विकास बैङ्क (एडिबी)ले उपलब्ध गराउने करिब साढे छ अर्ब रुपियाँ (पाँच करोड डलर) ऋण स्वीकृत…

राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली

 असार १४, २०८०

लमजुङ, १४ असार : लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका…

निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री

 असार १४, २०८०

काठमाडौं, १४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई)…

सरकारको सार्थक प्रयासले ऊर्जामा ‘डिस्टिङ्सन’

 असार १४, २०८०

काठमाडौँ, १४ असार : सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १०…

शर्माले सहकारीको साढे ११ अर्ब हिनामिना गरेको ठहर

 असार १३, २०८०

काठमाडौँ, १३ असार : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको रु साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ ।…

नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्याे

 असार १३, २०८०

काठमाडौँ, १३ असार : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार…

ऊन उत्पादन र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मङ्गोलियाबीच हस्ताक्षर

 असार १३, २०८०

काठमाडौँ, १३ असार : ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मङ्गोलियाबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण…

सहकारीबाट सर्वसाधारण ठगिएपछि काठमाडौँ महानगरको चासो

 असार १३, २०८०

काठमाडौँ, १३ असार : काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै…