बिजनेश

लुम्बिनी प्रदेशसभा : आर्थिक विधेयक पारित

 असार १९, २०८०

लुम्बिनी, १९ असार : लुम्बिनी प्रदेशसभा बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।…

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

 असार १९, २०८०

काठमाडौँ, १९ असार : यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले…

‘वित्त नीतिसँग समन्वय हुनेगरी मौद्रिक नीति ल्याइनुपर्छ’

 असार १९, २०८०

काठमाडौँ, १९ असार : आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वित्त नीतिसँग समन्वय हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई विज्ञहरुले सुझाव दिनुभएको छ । अमेरिकी अन्तर्राष्ट्रिय…

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री

 असार १९, २०८०

काठमाडौं, १९ असार : अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले…

नेपालमा लगानी भित्र्याउन उद्योगी व्यवसायी लगानीको आग्रह

 असार १९, २०८०

काठमाडौँ, १९ असार : लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तक्र्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तक्र्रिया गरेको हो…

निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह

 असार १८, २०८०

काठमाडौँ, १८ असार : नेपाल उद्योग परिसङ्घले निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज अर्थमन्त्री डा…

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यासको मूल्य यथावत्

 असार १८, २०८०

काठमाडौँ, १८ असार : नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 असार १८, २०८०

काठमाडौँ, १८ असार : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो…

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

 असार १७, २०८०

काठमाडौँ, १७ असार : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर…

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

 असार १७, २०८०

वीरगन्ज, १७ असार : बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक…