बिजनेश

शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१.८ प्रतिशतले बढ्यो

 असार २५, २०८०

काठमाडौँ, २५ असार : चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ…

विदेश भ्रमणमा नेपालीले सकाए एक खर्ब १९ अर्ब

 असार २५, २०८०

काठमाडौँ, २५ असार : नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक…

११ महिनामा साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह

 असार २५, २०८०

काठमाडौँ, २५ असार : चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान…

डम्फु बनाएर राम्रो आम्दानी

 असार २५, २०८०

बनेपा, २५ असार : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उहाँले ‘स्याङ्तान डम्फु…

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

 असार २५, २०८०

गोरखा, २५ असार : गोरखा जिल्लाभित्रका पाँच  स्थानीयको आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र शहीद लखन गाउँपालिकाको आगामी आवको…

अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी

 असार २५, २०८०

गल्याङ, २५ असार : स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको…

खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री

 असार २४, २०८०

काठमाडौं, २४ असार : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ । आर्थिक छलफल चौतारी नेपालले आइतबार काठमाडौं आयोजना…

प्रदेशमा बजेट खर्चको अवस्था : जेठसम्म ४९ प्रतिशत मात्रै खर्च

 असार २४, २०८०

काठमाडौँ, २४ असार : चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब…

बूढीगण्डकी अगाडि बढाउने विद्युत् प्राधिकरणको तयारी

 असार २४, २०८०

काठमाडौँ, २४ असार : नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…

राजकुमारको कृषि कथा : काम गर, सफलता मानिसको पछि–पछि आउँछ

 असार २४, २०८०

सिन्धुपाल्चोक, २४ असार : गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी…