बिजनेश

भरतपुर महानगरद्वारा भ्रमण वर्षको प्रचारप्रसार सुरु

 साउन १०, २०८०

चितवन, १० साउन : भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई…

प्रकाश मानव अधिकार पुरस्कार खातुनलाई

 साउन १०, २०८०

काठमाडौँ, १० साउन : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको प्रकाश मानव अधिकार पुरस्कार रुकैया खातुनलाई प्रदान गर्ने भएको छ । इन्सेकका अध्यक्ष कुन्दन आर्यालले शोषण तथा विभेदमुक्त समाज निर्माणको…

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

 साउन १०, २०८०

चितवन, १० साउन : आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख…

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

 साउन १०, २०८०

जानकी, १० साउन : नेपाल–भारत सीमास्थित नेपालगन्जको एकीकृत जाँच चौकी (आइसिपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र…

५१ करोडको कोदो भारतबाटआयात

 साउन १०, २०८०

झापा, १० साउन : मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा…

ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच

 साउन ०९, २०८०

काठमाडौँ, ९ साउन : गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक…

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

 साउन ०९, २०८०

झापा, ९ साउन : पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी…

गत आवमा ७८ करोडको सिमेन्ट निर्यात

 साउन ०९, २०८०

काठमाडौँ, ९ साउन : गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड…

नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट

 साउन ०९, २०८०

काठमाडौं, ९ साउन : नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ ।…

नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी

 साउन ०८, २०८०

काठमाडौँ, ८ साउन : गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत…