बिजनेश

टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले…

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

 साउन १२, २०८०

लमजुङ, १२ साउन : जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१…

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

 साउन १२, २०८०

मुगु, १२ साउन : गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका…

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज…

ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहने निक्षेप सङ्कलन दरलाई एक प्रतिशतले बिन्दुले घटाएर साढे चार प्रतिशत कायम गरेको छ । राष्ट्र…

रु २५ लाख बढीको कर्जामा प्यान अनिवार्य

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टा छुट्टै रुपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था…

श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार…

कञ्चनपुरको दुई अर्ब १७ करोड बजेट फ्रिज

 साउन ११, २०८०

दोधारा चाँदनी, ११ साउन : कञ्चनपुरमा पालिका, प्रदेश र सङ्घीय सरकारको गरी रु दुई अर्ब १७ करोड बढी बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा पुँजीगत तथा चालुतर्फको विभिन्न…

लेबलिङ प्रावधान फिर्ता लिन व्यवसायीको माग

 साउन ११, २०८०

वीरगन्ज, ११ साउन : भन्सार विभागले जारी गरेको ‘लेबलिङ’ प्रावधान फिर्ता लिन व्यवसायीले माग गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घ, मोरङ व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, नेपालगन्ज उद्योग…

स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख

 साउन ११, २०८०

पाटन, ११ साउन : सभामुख देवराज घिमिरेले सामुदायिक विद्युत्का अभियानकर्मीहरूलाई स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको…