बिजनेश

अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताउनुभएको छ । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा…

मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था आएपछि…

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । समस्या समाधानका लागि पटकपटक प्रयास…

गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी…

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ

 साउन १४, २०८०

गलेश्वर, १४ साउन पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल…

घटेन असारे खर्च गर्ने प्रवृत्ति

 साउन १४, २०८०

चितवन, १४ साउन : आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति समस्याकै रूपमा रहँदै आएको छ। असार महिनामा हुने बजेट खर्चको आलोचना हुने गरेको र सरकारले यसमा सुधार गर्ने वचन…

लक्ष्यबाट टाढिँदै राष्ट्रिय गौरवका अधिकांश आयोजना

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : पन्ध्रौँ पञ्चवर्षीय योजना (२०८०/८१) को अवधिभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम लक्ष्य अनुसार अगाडि बढेको छैन। पन्ध्रौँ पञ्चवर्षीय योजनाको अवधि सकिन एक वर्ष पनि बाँकी छैन…

गत आर्थिक वर्षमा तीन सय २२ उद्योग दर्ता

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी…

बागमती प्रदेशमा राजस्व असुलीमा कमी

 साउन १३, २०८०

हेटौँडा, १३ साउन : बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९-८० मा राजश्व असुलीमा कमी आएको छ । गत आवमा प्रदेशमा लक्ष्यभन्दा रु नौ अर्ब ४३ करोड कम राजश्व सङ्कलन भएको…

गत आवमा ३५ वस्तुको गुणस्तर पारित

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको…

दोहोर्‍याएर कोरिया जाने विषयमा सहमति

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ…