बिजनेश

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 फागुन ०५, २०८१

काठमाडौँ, ५ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ,…

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागुन : साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ…

तरकारीखेतीबाट सात लाख आम्दानी

 फागुन ०४, २०८१

कञ्चनपुर, ४ फागुन : शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिनुभएको छ…

तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागुन : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु…

कृष्णमार्गका लागि दश करोड बजेट सुनिश्चित

 फागुन ०४, २०८१

दमौली (तनहुँ), ४ फागुन : दुई जिल्ला जोड्ने कृष्णमार्ग स्तरोन्नतिका लागि सङ्घ सरकारबाट रु १० करोडको बजेट सुनिश्चित भएको छ । तनहुँ र पाल्पा जोड्ने उक्त मार्ग स्तरोन्नतिका लागि भौतिक…

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै

 फागुन ०४, २०८१

बागमती, ४ फागुन : लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण…

यस्तो छ आजको तरकारी एवं फलफूलको मूल्यसूची

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 फागुन ०४, २०८१

काठमाडौँ, ४ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर…

तल्लो अरुण आयोजना प्रभावितलाई मुआब्जा वितरण

 फागुन ०३, २०८१

किमाथाङ्का (सङ्खुवासभा), ३ फागुन : जिल्लामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु ८८ करोड बढी मुआब्जा वितरण गरिएको छ । उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र…

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

 फागुन ०३, २०८१

काठमाडौँ, ३ फागुन : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री…