बिजनेश

अरुण तेस्रो प्रसारण लाइन : तोकिएको मुआब्जामा जग्गाधनीको असन्तुष्टि

 साउन १६, २०८०

किमाथाङ्का, १६ साउन : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको चार सय केभी (हाइटेन्सन) प्रशारण लाइनको तोकिएको मुआब्जाप्रति जग्गाधनीले असन्तुष्टि जनाएका छन् । प्रमुख जिल्ला अधिकारी तथा…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा नौ तथा डिजेल र मट्टितेलमा सात रुपैयाँ बढाएको छ…

किसानलाई दुई बोरा मल ल्याउन दिन अर्थ समितिको निर्देशन

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : अर्थ समितिले किसानलाई दुई बोरा रासायनिक मल ल्याउँदा भन्सार विन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउने अर्थमन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिएको छ । साथै सो जानकारी…

नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा…

पूर्वाधार विकासमा सहयोग गर्न वित्त निगमलाई महासङ्घको आग्रह

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ । साना तथा मझौला…

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै, लागत एक अर्ब

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको…

एक्काइस प्रतिशतले निकासी घट्यो

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९-८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको…

विश्व बैंकले सहयोगलाई निरन्तरता दिने

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोस ँब्च्क्ष्क् ज्ब्ल्म्ब्म्(श्भ्च्इख्इक् ले आज स्वास्थ्य…

बाढीपहिरो प्रभावितलाई राहत वितरण

 साउन १६, २०८०

ताप्लेजुङ, १६ साउन : नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको…

इजाजत नलिई नापतौल यन्त्र प्रयोग व्यापारीविरुद्ध मुद्दा दायर

 साउन १६, २०८०

वीरगन्ज, १६ साउन : गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा…