बिजनेश
सेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग
रसुवा, २३ साउन : दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई…
निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रीसमक्ष आग्रह
काठमाडौँ, २२ साउन : नेपाल उद्योग परिसङ्घले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न पर्यटनमन्त्रीसमक्ष आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज संस्कृति, पर्यटन…
छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल
मलेखु, २२ साउन : नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो । नागढुङ्गा सिस्नेखोला…
गत आवमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय अवस्था
काठमाडौँ, २२ साउन : नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार…
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौँ, २२ साउन : यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन…
घरेलु र साना उद्योग बचाउने सरकारको दायित्व : मन्त्री महर्जन
काठमाडौँ, २२ साउन : बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले लघु, घरेलु तथा साना उद्योगलाई बचाउने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ । घरेलु तथा साना उद्योग…
सालको पातले धानेको जीवन
जानकी, २२ साउन : केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा भेटिनुहुन्छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ घरियारन टोलका केवट श्रीमती सोनीलाई…
जुम्ला मालपोत कार्यालयद्वारा एक करोड ८१ लाख राजस्व सङ्कलन
जुम्ला, २१ साउन : जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० रु एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ । कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु…
फलफूल व्यवसायी समस्यामा
कञ्चनपुर, २२ साउन : शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार वर्षाको पानीले डुबानमा पर्दा फलफूल व्यवसायीको विजोग भएको छ । वर्षाको पानीको उचित निकास नहुँदा दुई महिनादेखि बजार क्षेत्र डुबानमा परेको…
नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो
काठमाडौँ, २१ साउन : साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई…
लोकप्रिय
नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु
माघ १५, २०८१
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१