बिजनेश

मर्मतपछि ९० लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित

 साउन २९, २०८०

गण्डकी, २९ साउन : गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन…

बैंकका सिइओलाई अर्थमन्त्रीको प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे बैंकरहरूसँग जानकारी लिनुभएको छ । अर्थमन्त्री महतले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई अर्थमन्त्रालयमा छलफलका…

भृकुटी कागज कारखाना : अस्पतालको भेन्टिलेटरमा राखिएको बिरामीजस्तै

 साउन २८, २०८०

नवलपुर (नवलपरासी, बर्दघाट सुस्तापूर्व), २८ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले…

वित्तीय व्यवस्थापन गर्न नसक्ने आयोजनाको पीपीए खारेज गर्न हुन्न : इपान

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले कोभिड र तरलता सङ्कटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न नहुने बताएको छ…

भन्सार जाँचपास प्रक्रियामा सहजीकरण आवश्यक : निजी क्षेत्र

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज बनाइनुपर्ने र अवैध चोरी पैठारी रोकिनुपर्ने सुझाव निजी क्षेत्रले दिएको छ । भन्सार विभागद्वारा आज काठमाडौँमा आयोजित…

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार…

बजेट अभावले रङ्शाला निर्माण पूरा हुनसकेन

 साउन २८, २०८०

त्रिवेणी, २८ साउन : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका –१० अरुणखोलामा रहेको रङ्गशाला बजेट अभाव हुँदा निर्माण पूरा हुनसकेको छैन । अरुणखोलामा रहेको सहिद रमा स्मृति रङ्गशालाका लागि आवश्यक…

पत्रकार उपचार कोषमा चम्लागाईद्वारा रु दुई लाख सहयोग

 साउन २८, २०८०

झापा, २८ साउन : नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा कतारमा रहनुभएका महेन्द्रप्रसाद चम्लागाईले रु दुई लाख सहयोग गर्नुभएको छ । कतारमा स्थापित नेपाली व्यवसायी चम्लागाईले…

याक पालन नै आम्दानी प्रमुख स्रोत

 साउन २८, २०८०

फुङ्लिङ, २८ साउन : समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक । उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो…

नेपालगन्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

 साउन २८, २०८०

जानकी (बाँके), २८ साउन : “पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?”…