बिजनेश
डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो
काठमाडौँ, ३० साउन : पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले…
नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घट्यो
काठमाडौँ, ३० साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको…
अर्थतन्त्रबारे सकारात्मक धारणा बन्नुपर्छ : अर्थमन्त्री डा महत
ललितपुर, ३० साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताउनुभएको छ । आन्तरिक…
जलाशययुक्त आयोजना र प्रणारण लाइन निर्माणमा ध्यान केन्द्रित गर्दै सरकार
काठमाडौँ, ३० साउन : सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्वपूर्ण विषय अगाडि सारेको छ । ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको निर्माण तथा विद्युत् खरिद सम्झौताको अवधि…
आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन
बेनी, ३० साउन : म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने…
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौँ : प्रधानमन्त्री
काठमाडौँ, २९ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउने बताउनुभएको छ । प्रधानमन्त्रीले उद्योग व्यवसायको प्रवर्द्धनका लागि विश्वासिलो वातावरण बनाउन सरकारका…
चिनियाँ युआन गत हप्ता बलियो बन्यो
बेइजिङ, २९ साउन : चिनियाँ युआन गत हप्ता बलियो भएको चीनको विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ । युआन विनिमय दर कम्पोजिट सूचकाङ्क, जसले मुद्राको बास्केटको तुलनामा युआनको शक्ति मापन…
प्रधानमन्त्री–निजी क्षेत्र भेट : अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव
काठमाडौँ, २९ साउन : सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ । अर्थतन्त्रलाई गति दिन…
न्यून अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौँ, २९ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क…
काम रोकिएका आयोजनाको ठेक्का तोडिन्छः अर्थमन्त्री डा महत
काठमाडौँ, २९ साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा महतले हालसम्म भएको…
लोकप्रिय
नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु
माघ १५, २०८१
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१