बिजनेश
दुनाटपरीबाट मनग्य आम्दानी
मध्यविन्दु ९नवलपरासी०, ३२ साउन : नवलपरासी ९बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका– ९ वसन्तपुरका स्थानीयवासीले वनमा खेर जाने सालको पातबाट राम्रो आम्दानी गर्दै आएका छन् । नजिकैको वनबाट सालको पात टिपेर फुसर्दका…
अचार उत्पादनबाट मनग्य आम्दानी
टीकापुर (कैलाली), ३२ साउन : कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का…
छ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै
काठमाडौँ, ३२ साउन : हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त…
उत्पादन र निर्यात वृद्धिमा ध्यान दिन ओलीको आग्रह
काठमाडौँ, ३१ साउन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि उत्पादकत्व र निर्यात वृद्धि गर्नुपर्ने बताउनुभएको छ । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज आयोजना…
सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान
वीरगञ्ज, ३१ साउन : सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरीको टोलीले आर्थिक…
टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने
काठमाडौँ, ३१ साउन : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा बस्ने केही…
खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश
मान्म (कालीकोट), ३१ साउन : कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा…
हुलाकबाट एक करोड राजस्व सङ्कलन
नारायणगढ (चितवन), ३१ साउन : जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९-८० मा विभिन्न शीर्षकबाट रु एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ…
डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो
काठमाडौँ, ३० साउन : पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले…
नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घट्यो
काठमाडौँ, ३० साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको…
लोकप्रिय
नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु
माघ १५, २०८१
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१