बिजनेश

गत आवमा रु ५५ खर्ब १८ अर्बको तरलता प्रवाह

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा रु ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा…

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत…

चालु खाता रु ७२ अर्ब घाटामा र शोधनान्तर करिब रु तीन खर्बले बचतमा

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : गत आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक…

गत आवको मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : गत आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान…

वन पैदावारबाट रु २० करोड आम्दानी

 भदौ ०१, २०८०

गण्डकी, १ भदौ : वन पैदावार बेचेर गण्डकी प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले गत आवमा रु २० करोड ३९ लाख ८७ हजार पाँच सय २३ आम्दानी गरेका छन् । रु…

सामान्य अङ्कले बढ्यो नेप्से

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क…

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गर्नुभएको छ । चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा…

माथिल्लो तामाकोशीको हकप्रद सेयरको आवेदन खुला गरिने

 साउन ३२, २०८०

दोलखा, ३२ साउन : दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन भदौ १८ गतेदेखि खुला गरिएको छ । राष्ट्रिय गौरवको…

औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७…

फुक्यो जग्गा कित्ताकाटको गाँठो : अर्थतन्त्र चलायमान हुने विश्वास

 साउन ३२, २०८०

काठमाडौं, ३२ साउन : सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको हो ।  भूमि व्यवस्था तथा सहरी विकास मन्त्रालयका…