बिजनेश

‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै

 भदौ ०३, २०८०

काभ्रे, ३ भदौ : काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबले शनिबार पत्रकार सम्मेलन गरी आउँदो असोज १९ गतेदेखि १६ दिन…

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

 भदौ ०२, २०८०

काठमाडौँ, २ भदौ : करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ । नयाँ व्यवस्थाअनुसार वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक…

सरकारको प्राथमिकता पर्यटन र जलविद्युत् : मुख्यमन्त्री थापा

 भदौ ०२, २०८०

मोरङ, २ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड…

जुलाईमा चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो

 भदौ ०२, २०८०

बेइजिङ, २ भदौ : चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । यहाँ गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको…

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै

 भदौ ०२, २०८०

काठमाडौँ, २ भदौ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट…

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज बनाइने छ : आपूर्तिमन्त्री

 भदौ ०२, २०८०

वीरगञ्ज, २ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताउनुभएको छ । नेपाल आयल निगम…

स्थानीय उत्पादनको शनिबारे मेलामा उपभोक्ताको आकर्षण

 भदौ ०२, २०८०

नारायणगढ (चितवन), २ भदौ : उद्योग सङ्घ चितवनले सुरु गरेको शनिबारे मेलामा उपभोक्ताको आकर्षण बढेको छ । सङ्घले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रमा हरेक शनिबार बिहान मेला हुँदै आएको हो…

श्रमिकको तलब वृद्धि कार्यान्वयन गर्न सकिँदैन : उद्योग परिसङ्घ

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले २०८० साउन १ गतेदेखि लागु हुनेगरी तोकेको श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नसकिने नेपाल उद्योग परिसङ्घले जनाएको छ ।…

साउनमा बजेट खर्च दुई र राजस्व सङ्कलन छ प्रतिशत

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महालेखा…

२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : गत आर्थिक वर्ष २०७९-८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक…