बिजनेश

मुद्रास्फिति र कोभिडले सात करोड एशियाली चरम गरिबीतर्फ धकेलेको एडीबीको दावी

 भदौ ०७, २०८०

मनिला, म्यान्मा, ७ भदौ : खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब सात करोड मानिसलाई चरम गरिबीतर्फ धकेलेको एसियाली विकास बैंक (एडीबी) ले बिहीबार…

अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्र सहकार्य आवश्यक : राष्ट्रपति

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा…

श्रम आप्रवासनका समस्या समाधानमा ‘ब्रेक थ्रु’ हुने गरी काम गरौँ : प्रधानमन्त्री

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा…

चालु आवको पहिलो महिनामा ६५ करोड राजस्व असुल

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ४५ करोडमात्र…

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणा यसै वर्ष

 भदौ ०६, २०८०

कास्की, ६ भदौ : गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ । प्रदेशमा विद्युत् पहुँच नपुगेका दुई हजार आठ सय…

कपुरकोट हाटबजार : दुई महिनामा ११ करोड बराबरको तरकारी बिक्री

 भदौ ०६, २०८०

कर्णाली, ६ भदौ : सल्यानका तरकारी किसान डोकोमा आफ्ना उत्पादन बोकेर कपुरकोट हाटबजार पुग्दै थिए । त्यहाँ तरकारी किसानको निकै ठूलो भीड थियो । पसले उपभाक्तालाई बिक्री गर्न तरकारी सजाउँदै…

कागती खेतीबाट मनग्य आम्दानी

 भदौ ०६, २०८०

गण्डकी, ६ भदौ : कृषिकर्मबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण किसान टुकाराम लामिछाने बन्नुभएको छ । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर उहाँले व्यवसायीक कागती खेती सुरुआत गर्नुभएको…

रू दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी

 भदौ ०६, २०८०

बागमती, ६ भदौ : नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले रू दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।…

विद्युतीकरणले खानीखोला गाउँका १४ हजार भन्दाबढी लाभान्वित

 भदौ ०६, २०८०

धुलिखेल, ६ भदौ : काभ्रेपलाञ्चोक जिल्लाको डाँडापरिस्थित विकट खानीखोला गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । विद्युत् प्रसारण लाइनले जोड्न बाँकी जिल्लाकै दूरदराजमा रहेको उक्त गाउँमा सोमबारदेखि…

कपास विकास समितिलाई अलपत्र पारेको आरोप

 भदौ ०६, २०८०

नेपालगन्ज, ६ भदौ : बाँकेको खजुरामा रहेको कपास विकास समितिलाई खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सर्वदलीय बैठकले सरकारसँग माग गरेको छ ।  खजुरास्थित कपास विकास समितिमा आयोजना गरिएको सर्वदलीय बैठकमा…