बिजनेश

सयपत्री फूलको व्यवसायिक खेती

 भदौ १७, २०८०

तनहुँ, १७ भदौ : म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको…

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिनेछ : ऊर्जामन्त्री

 भदौ १७, २०८०

जाजरकोट, १७ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताउनुभएको छ । आज सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रम हालसम्म ८५…

नगरका बहुवर्षे गौरवका योजना कार्यान्वयनमा

 भदौ १७, २०८०

कञ्चनपुर, १७ भदौ : शुक्लाफाँटा नगरपालिकाले नगरका बहुवर्षे गौरवका योजना निर्माणको कार्य अगाडि बढाएको छ । नगरपालिकाले नगर चक्रपथ र खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाएको हो । नगरस्तरीय कभर्ड…

गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

 भदौ १७, २०८०

जुम्ला, १७ भदौ : जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी…

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

 भदौ १६, २०८०

काठमाडौँ, १६ भदौ : नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ । सेजनको आज सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको…

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी

 भदौ १६, २०८०

काठमाडौँ, १६ भदौ : यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको…

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

 भदौ १६, २०८०

काठमाडौँ, १६ भदौ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन…

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : अर्थमन्त्री

 भदौ १६, २०८०

काठमाडौँ, १६ भदौ : अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन…

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

 भदौ १६, २०८०

गलकोट, १६ भदौ : बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी ग-यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा…

देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैन : अर्थमन्त्री

 भदौ १६, २०८०

काठमाडौँ, १६ भदौ : अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनुभएको छ । हिजो शुक्रबार बुटवल जेसिस स्वर्ण जयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री…