बिजनेश

बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी

 भदौ २३, २०८०

मनहरी (मकवानपुर), २३ भदौ : बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताउनुभएको छ । मन्त्रालयले युवालाई…

श्रीलङ्कामा तीन अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो

 भदौ २३, २०८०

कोलम्बो, २३ भदौ : श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८०…

‘गैरवित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च’

 भदौ २३, २०८०

काठमाडौँ, २३ भदौ : ‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी)ले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्पारिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन रिपोर्ट) सार्वजनिक गरेको छ ।…

‘टोखा–छहरे सुरुङ मार्ग’ निर्माणमा चिनियाँ सहयोग जुटाउने छौँ : अर्थमन्त्री

 भदौ २३, २०८०

त्रिशूली, २३ भदौ : अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताउनुभएको छ । नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको तीज…

पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र : चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी

 भदौ २३, २०८०

अमलेखगञ्ज (बारा), २३ भदौ : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

 भदौ २३, २०८०

कास्की, २३ भदौ : भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन…

उद्योग मन्त्रालयका लागि ३० अधिकृत पदको दरबन्दी स्वीकृत

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौँ : सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले परिषद्ले गरेका निर्णयबारे आज…

लगानीको सुरक्षा प्रत्याभूति सरकारले गर्छ : प्रधानमन्त्री

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्डको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै…

१० अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : नेपाल राष्ट्र बैङ्कले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र…

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री

 भदौ २२, २०८०

जनकपुरधाम, २२ भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौँमा आज जनकपुरधाम…