बिजनेश
‘निर्यात प्रवर्द्धन गर्न इमानदारपूर्वक काम गर्न तयार छौँ’
पाटन, २४ भदौ : युएई, थाइल्यान्ड र कुवेतका लागि नेपाली राजदूतहरुले निर्यात प्रवर्द्धनका लागि इमानदारीपूर्वक काम गर्ने बताउनुभएको छ । निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आज ललितपुरमा…
वाणिज्य नीति परिमार्जन गर्ने तयारी
काठमाडौँ, २४ भदौ : सरकारले वाणिज्य नीति २०७२ परिमार्जन गर्ने भएको छ । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर वाणिज्य नीतिमा गरिनुपर्ने संशोधनबारे सुझाव लिइरहेको…
आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन सुझाव
काठमाडौं, २४ भदौ : आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६ औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ । सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा…
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : उद्योग मन्त्री
वीरगञ्ज, २४ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज वीरगञ्जमा आयोजित सरकारको वाणिज्य…
कोशी प्रदेश प्रमुखद्वारा आर्थिकलगायत दुई अध्यादेश जारी
विराटनगर, २४ भदौ : कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले आज दुईवटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा, २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश…
सहकारीपीडितलाई उजुरी गर्न अपिल
म्याग्दी, २४ भदौ : जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी…
चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात
काठमाडौँ, २४ भदौ : नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि…
कोरलामा लाग्ने अन्तरदेशीय व्यापार मेला चार वर्षदेखि रोकिँदा स्थानीय मर्कामा
म्याग्दी, २४ भदौ : मुस्ताङको कोरला नाकामा परम्परागत रूपमा लाग्ने अन्तरदेशीय व्यापार मेला रोकिँदा माथिल्लो मुस्ताङका स्थानीयको जनजीवन प्रभावित भएको छ । कोभिड–१९ को महामारीका कारण चार वर्षदेखि व्यापार मेलाको आयोजना…
लालबन्दीबाट साउन महिनामा १४ करोडभन्दा बढीको तरकारी निकासी
सर्लाही, २३ भदौ : लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ स्थित रहेको…
बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी
मनहरी (मकवानपुर), २३ भदौ : बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताउनुभएको छ । मन्त्रालयले युवालाई…
लोकप्रिय
नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु
माघ १५, २०८१
तरकारी र फलफूलको आजको यस्तो छ मूल्य
माघ १४, २०८१
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१