बिजनेश

अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो

 माघ ११, २०८१

काठमाडौँ, ११ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन…

चार सयले घट्यो सुनको मूल्य

 माघ १०, २०८१

काठमाडौं, १० माघ : सुनको मूल्य तोलामा चार सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको जनाएको…

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

 माघ १०, २०८१

काठमाडौँ, १० माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो…

यस्तो छ विदेशी मुद्राको विनिमयदर

 माघ १०, २०८१

काठमाडौँ, १० माघ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ…

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

 माघ ०९, २०८१

काठमाडौँ, ९ माघ : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय…

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

 माघ ०९, २०८१

अत्तरिया (कैलाली), ९ माघ : कैलालीको धनगढी उपमहानगरपालिकाले रु. १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा…

सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो

 माघ ०९, २०८१

काठमाडौं, ९ माघ : सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला  एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक हजार…

पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव

 माघ ०९, २०८१

पर्वत, ९ माघ : गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।  नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने…

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

 माघ ०७, २०८१

काठमाडौँ, ७ माघ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९…

अलैँची बिक्रीबाट २२ करोड आम्दानी

 माघ ०७, २०८१

लमजुङ, ७ माघ : यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार…