बिजनेश

आर्थिक रूपान्तरणका लागि नेपालीको सहभागिता आवश्यक : अर्थमन्त्री

 असोज ०२, २०८०

काठमाडौं, २ असोज : अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणका लागि देशभित्र र बाहिर हुने नेपालीहरूको सहभागिता आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री…

वार्षिक १३ खर्बको विद्युत निर्यात गरे व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर

 असोज ०२, २०८०

काठमाडौं, २ असोज : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपियाँको विद्युत् निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,…

धुलिखेल–सिन्धुली–बर्दीबास सडकको बजेट घट्यो

 असोज ०२, २०८०

काभ्रेपलाञ्चोक, २ असोज : चालु आर्थिक वर्ष धुलिखेल–सिन्धुली बर्दीबास सडक (बिपी लोकमार्ग) आयोजनाको बजेट घटेको छ। अघिल्ला आर्थिक वर्षमा दिइरहेको बजेटमा कटौती गरी सङ्घीय सरकारले कम बजेट दिएको हो। बिपी…

नेप्से परिसूचकमा सामान्य बृद्धि

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर…

दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

 असोज ०१, २०८०

काठमाडौं, १ असोज : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा…

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना…

पहिलो महिना शोधनान्तर स्थिति सकारात्मक

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिनामा पनि शोधनान्तर स्थिति सकारात्मक देखिएको छ भने चालु खाता बचतमा रहेको छ । गत आर्थिक वर्षमा सुधारिएको शोधनान्तर स्थिति यो…

साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु…

सरकार र निजी क्षेत्र सबैलाई समान व्यवस्था गर्न इपानको माग

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले सरकारले सङ्घीय संसद्मा पेश गरेको ‘विद्युत् विधेयक २०८०’ का सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । इपानले आज पत्रकार…

कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव : दुई नयाँ योजना सार्वजनिक

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : आजदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुईवटा नयाँ योजना सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब…