बिजनेश

नयाँ पकेट क्षेत्रका लागि बजेट बिनियोजन भएन

 असोज ०४, २०८०

भैरहवा (रुपन्देही), ३ असोज : प्रमुख कृषि उपजको विशिष्टीकृत क्षेत्र निर्माण गर्ने उद्देश्यसहित लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालु आर्थिक वर्षमा रुपन्देहीमा नयाँ पकेट क्षेत्रका लागि बजेट छुट्टयाएको छैन…

अर्थतन्त्रका चुनौती सामना गरिन्छ : अर्थसचिव पुस्कर

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिनुहुँदै…

पछि स्वीकृत हुनेगरी पहाडी जिल्लामा चामल पठाउँदै खाद्यसंस्थान

 असोज ०४, २०८०

महेन्द्रनगर (कञ्चनपुर), ४ असोज : सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका…

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

 असोज ०४, २०८०

नेपालगञ्ज, ४ असोज : बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग वाणिज्य…

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

 असोज ०३, २०८०

रसुवा, ३ असोज : रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा असुली गरेको भन्सार राजस्व सार्वजनिक गरेको छ । नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल…

नेपालको आर्थिक वृद्धिदर यो वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत : एडिबी

 असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको…

दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन

 असोज ०३, २०८०

जानकी (बाँके), ३ असोज : “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भन्नुभयो, “मेरा लागि आजसम्म पनि जीविकोपार्जनका…

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

 असोज ०३, २०८०

किमाथाङ्का (सङ्खुवासभा) ३ असोज : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प छ । रुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले…

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

 असोज ०३, २०८०

पाटन, ३ असोज : वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा…

आयोजनाको एक हजार एक सय मिटर सुरुङ निर्माण

 असोज ०२, २०८०

तनहुँ, २ असोज : जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ एक हजार एक सय मिटर लामो सुरुङ निर्माण गरिएको छ ।…