बिजनेश

प्रतिबद्धता सवा दुई खर्ब, भित्रियो त्रिहत्तर अर्ब

 फागुन १६, २०८१

काठमाडौँ, १६ फागुन : पछिल्लो पाँच वर्षको अवधिमा मुलुकमा लगानीका लागि सवा दुई खर्ब रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आउँदा ७३ अर्ब रुपियाँ लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 फागुन १६, २०८१

काठमाडौँ, १६ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 फागुन १६, २०८१

काठमाडौँ, १६ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर…

चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति

 फागुन १४, २०८१

इलाम, १४ फागुन : गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा आगलागी हुँदा आठ करोड रुपियाँ बढीको क्षति भएको छ । आगलागीबाट चार करोड रुपियाँ मुल्य बराबरको तयारी चिया…

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत

 फागुन १४, २०८१

धरान (सुनसरी), १४ फागुन : कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 फागुन १४, २०८१

काठमाडौँ, १४ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 फागुन १४, २०८१

काठमाडौँ, १४ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा…

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ८८…

काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी

 फागुन १३, २०८१

गलकोट (बागलुङ), १३ फागुन : जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गर्नुभएको छ । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा…

सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

 फागुन १३, २०८१

वीरगञ्ज (पर्सा), १३ फागुन : चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल,…