बिजनेश

यो महिनापछि बजारमा चिनी सजिलै पाइने सरकारको दाबी

 मंसिर १९, २०८०

काठमाण्डौ, १९ मंसिर : सरकारले यो महिना पछि बजारमा चिनी सजिलै पाइने जनाएको छ । नेपालमा नै उखुको क्रसिङ शुरु भइसकेकाले यो महिना पछि चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा…

सम्झौता अनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

 मंसिर १९, २०८०

काठमाण्डौ, १९ मंसिर : सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको हिजो बसेको बैठकबाट भएको निर्णय अनुसार सार्वजनिक…

यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीकाे आग्रह– ‘नेपालमा लगानी गरेर प्रतिफल उठाउनुस्’

 मंसिर १५, २०८०

काठमाण्डौ, १५ मंसिर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी…

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्

 मंसिर १५, २०८०

काठमाण्डौ, १५ मंसिर : नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 मंसिर १४, २०८०

काठमाडौँ, १४ मङ्सिर : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले…

लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

 मंसिर १४, २०८०

भेरीगङ्गा (सुर्खेत), १४ मङ्सिर : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने…

सुनचाँदीको भाउ आज स्थिर

 मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो…

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

 मंसिर १४, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), १४ मङ्सिर : कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई…

अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन

 मंसिर १३, २०८०

काठमाण्डौ, १३ मंसिर : नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० पुर्याएको छ।  राष्ट्र बैंकले आज बैंक तथा वित्तीय…

सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो : अहिलेसम्मकै उच्च

 मंसिर १३, २०८०

काठमाण्डौ, १३ मंसिर : सुनको भाउ आज एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अहिलेसम्मकै…