बिजनेश

अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव समारोहमा उहाँले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप…

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज…

भूकम्पले घर भत्काएका ठाउँमाबाहेक अन्य ठाउँमा विद्युत सुचारु

 कार्तिक १८, २०८०

काठमाडौ, १८ कात्तिक : नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत्…

तीन करोड लगानीमा बाख्रा फार्म

 कार्तिक १८, २०८०

गलकोट (बागलुङ), १८ कात्तिक : बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुनुहुन्छ, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै…

आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छ : अर्थमन्त्री

 कार्तिक १७, २०८०

संखुवासभा, १७ कात्तिक : अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने भएकाले त्यसको फाइदा पनि स्थानीयले पाउनुपर्ने बताउनुभएको छ । अपर…

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक-आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरुको…

फापर खेती घट्यो

 कार्तिक १७, २०८०

ढोरपाटन (बागलुङ), १७ कात्तिक : लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ…

‘जाउँ है पोखरा अभियान’ : प्राथमिकतामा आन्तरिक पर्यटन

 कार्तिक १७, २०८०

महोत्तरी (बर्दीवास), १७ कात्तिक : होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने…

दश क्विन्टल चिनी बरामद

 कार्तिक १७, २०८०

काभ्रेपलाञ्चोक, १७ कात्तिक : काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको…

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

 कार्तिक १६, २०८०

काठमाडौँ, १६ कात्तिक : तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका…