बिजनेश

अन्नभण्डार मधेसमै धान पाउन मुस्किल

 पुष ०६, २०८०

जनकपुरधाम, ६ पुस : विगत वर्षमा सधैँ खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्दै आउनुभएका विन्देश्वर मण्डलले यस वर्ष धान बिक्री गर्ने पक्षमा हुनुहुन्न । सरकारले नै धानको उचित…

पोल्ट्री व्यवसायी भन्दछन् : व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ

 पुष ०६, २०८०

चितवन, ६ पुस : पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य…

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा…

‘गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’

 पुष ०६, २०८०

वीरगञ्ज (पर्सा), ६ पुस : बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक…

प्रधानमन्त्रीको निर्देशन : झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड…

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार…

कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६ औँ योजना

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ…

नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल

 पुष ०५, २०८०

काठमाडौँ ५ पुस : नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ । नेपाल–श्रीलङ्का संयुक्त आयोगको आज यहाँ भएको बैठकमा व्यापार…

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो

 पुष ०५, २०८०

फिक्कल (इलाम), ५ पुस : इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख…

२४ महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !

 पुष ०५, २०८०

म्याग्दी, ५ पुस : २४ महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८…