बिजनेश

आर्थिक सूचक सकारात्मक हुँदै गएका छन्, शेयर बजारले लय समातेकाे छ : अर्थमन्त्री

 मंसिर २७, २०८०

काठमाण्डौ, २७ मंसिर : अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ ।  अर्थ मन्त्रालयमा आज बुधवार आयोजित…

तस्करीको सुन भित्रिरहँदा सुन व्यवसायीलाई चाहिँ सधैँ अभाव

 मंसिर २७, २०८०

काठमाण्डौ, २३ मंसिर : पछिल्लो एक हप्तामा काठमाण्डौका विभिन्न ठाउँबाट करिब ३० किलो सुन समातियो । विमानस्थलबाट २१ किलो, न्युरोडको सुनचाँदी पसलबाट ७ किलो र नागढुङ्गा नाकाबाट २ किलो गरेर…

सुनको भाउ आज पनि घट्यो, चाँदी स्थिर

 मंसिर २६, २०८०

काठमाण्डाै, २६ मंसिर : सुनको भाउ आज पनि घटेको छ । तोलामा आज सुन सात सय रुपैयाँले घटेर १ लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी…

‘लक इन पिरियड’ सकिनुभन्दा ३० दिनअघि नै सूचना दिन निर्देशन

 मंसिर २५, २०८०

काठमाण्डाै, २५ मंसिर : नेपाल धितोपत्र बोर्डले सूचीकृत संस्थालाई संस्थापक समूह तथा अन्य समूहको लक इन पिरियड सकिनुभन्दा ३० दिनअघि सार्वजनिक गर्न निर्देशन दिएको छ । बोर्डले आज साेमवार सूचना…

शेयर बजार १५ अङ्कले घट्याे, काराेबार रकम ५ महिनायताकै उच्च

 मंसिर २५, २०८०

काठमाण्डाै, २५ मंसिर : हिजाे आइतवार उच्च अङ्कले बढेर 'सर्किट' लागेकाे शेयर बजार आज साेमवार भने घटेकाे छ । दिनभर उतारचढाव भएकाे शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५…

सुन चाँदीको भाउ घट्यो

 मंसिर २५, २०८०

काठमाण्डाै, २५ मंसिर : सुन चाँदीको भाउ आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा ५…

एनसेलको शेयर बिक्रीबारे कुनै जानकारी भए इमेल गर्न छानबिन समितिको आग्रह

 मंसिर २५, २०८०

काठमाण्डाै, २५ मंसिर : एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले औपचारिक रुपमा काम थालेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा सचिवालय स्थापना गरेर समितिले काम थालेको हो…

शेयर बजारमा तेस्राे ‘सर्किट ब्रेक’, आजलाई काराेबार बन्द

 मंसिर २४, २०८०

काठमाण्डाै, २४ मंसिर : शेयर बजारमा आज आइतवार ३ पटक 'सर्किट ब्रेक' लागेकाे छ । तेस्राे पटक सर्किट ब्रेक लाग्दा शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजलाई काराेबार बद्दद भएकाे…

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

 मंसिर २४, २०८०

काठमाडौँ, २४ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक…

सुनकाे भाउ आज १ हजार ३ सय रुपैयाँले घट्याे

 मंसिर २४, २०८०

काठमाण्डाै, २४ मंसिर : अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय…