बिजनेश

नेपाल एयरलाइन्सको आम्दानी दोब्बरभन्दा बढीले वृद्धि

 पुष ०३, २०८०

काठमाडौँ, ३ पुस : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु…

तनहुँ जलविद्युत् आयोजना : मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा

 पुष ०३, २०८०

तनहुँ, ३ पुस : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको…

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

 पुष ०३, २०८०

काठमाडौँ, ३ पुस : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल…

दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन

 पुष ०३, २०८०

घोराही (दाङ), ३ पुस : दाङमा वार्षिक छसय नौ टन माछा उत्पादन हुने गरेको छ । केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो । अहिले…

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

 पुष ०३, २०८०

सर्लाही, ३ पुस : चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गतवर्ष उखु…

चितवनमा हात्ती महोत्सव पुस १० देखि

 पुष ०३, २०८०

काठमाडौँ, ३ पुस : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म…

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

 पुष ०२, २०८०

भरतपुर (चितवन), २ पुस : गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका…

नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले वृद्धि

 पुष ०२, २०८०

काठमाडौँ, २ पुस : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई…

विपी राजमार्गबाट १६ टन प्याज बरामद

 पुष ०१, २०८०

काभ्रेपलाञ्चोक, १ पुस : काभे्रपलाञ्चोकको काभे्रभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय…

सहकारी पीडित धर्नामा

 पुष ०१, २०८०

काठमाडौँ, १ पुस : सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई…