बिजनेश
सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि
काठमाडौँ, ९ पुस : आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्त्वपूर्ण कामलाई अगाडि बढाएको छ । जलविद्युत् आयोजनाको निर्माण, प्रसारण…
एभरेष्ट चिनी मिलमा उखु क्रसिङ सुरु
बर्दीबास, ९ पुस : महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरि दुई हजार २ सय क्विन्टल…
सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा कृषक
धुलिखेल (काभ्रेपलाञ्चोक), ९ पुस : आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला…
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठन माग
काठमाडौँ, ९ पुस : नेपाल उद्योग वाणिज्य महासङ्घले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गर्दै सरकार…
कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजारभन्दा बढीको आवेदन
काठमाडौँ, ९ पुस : दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि…
पाँच करोडसम्मको कर्जा पुनर्संरचना गरिने
काठमाडौँ, ९ पुस : नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निश्चित क्षेत्रमा प्रवाह भएको पाँच करोड रुपियाँसम्मको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिको समीक्षाका…
सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ
काठमाडौँ, ९ पुस : प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असहजता अन्त्य भएको छ । सरकारबाट रासायनिक मलका लागि उपलब्ध गराइने स्रोतको सुनिश्चितता…
सुन्तला खेतीबाट १० करोड भित्र्याउँदै इच्छाकामना
चितवन, ८ पुस : सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी…
नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
काठमाडौँ, ८ पुस : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर…
बढी मूल्यमा एलपी ग्यास बेच्नेलाई निगमले कारबाही गर्ने
काठमाडौं, ८ पुस : तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै निगमले बढी मूल्यमा एलपी ग्यास बेचेको…
लोकप्रिय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
माघ ०९, २०८१