बिजनेश
पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला
गलकोट (बागलुङ), १७ पुस : बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यस पटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ…
हिमाल आइरनले तिर्यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५ लाख बाँकी
काठमाडौँ, १७ पुस : बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ…
हिउँ र हिउँचितुवाको मारमा याक र चौँरी
मनाङ, १७ पुस : हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत…
उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी
काठमाडौँ, १७ पुस : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी…
विस्थापित हुँदै उखु पेल्ने कोल
बेदकोट (कञ्चनपुर), १७ पुस : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ देवीस्थानका भगीरथ भट्टले उखुखेती गर्न थाल्नुभएको तीन दशक बढी समय बित्यो । सुरुआतमा उखु बिक्रीका लागि उहाँ महाकाली नदी तरेर सुडाको चिनी…
डेडिकेटेड लाइनको बक्यौता बढीमा ६० किस्तासम्म तिर्न पाउने व्यवस्था
काठमाडौँ १६ पुस : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।…
डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ : अर्थमन्त्री
मोरङ, १६ पुस : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने जानकारी दिनुभएको छ मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित…
पूर्वाधार विकास समितिले विद्युत् व्यापारबारे मन्त्रीसँग जवाफ लिने
काठमाडौँ, १६ पुस : प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल–भारतबीचको विद्युत् व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ । समितिको आजको बैठकमा सदस्यले उक्त सम्झौतालगायतका विषयमा…
नेप्से परिसूचकमा आठ दशमलव ७५ अङ्कको गिरावट
काठमाडौँ, १६ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम…
होर्गोस बन्दरगाहबाट तीन लाखभन्दा बढी सवारी साधन निर्यात
काठमाडौं, १६ पुस : चीनको सिनजियाङको होर्गोस बन्दरगाहले २०२३ मा तीन लाखभन्दा बढी सवारी साधन निर्यात गरेको छ । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको होर्गोस राजमार्ग बन्दरगाहमा डिसेम्बर ३० सम्ममा…
लोकप्रिय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
माघ ०९, २०८१