बिजनेश
डब्ल्युटिओको व्यापार समिति अध्यक्षमा नेपाल निर्वाचित
काठमाडौँ, २७ पुस : विश्व व्यापार सङ्गठनको आजको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई सङ्गठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । परिषद्का…
बागलुङका किसानले फलाए २० करोडको सुन्तला
गलकोट (बागलुङ), २७ पुस : बागलुङमा यस वर्ष रु २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड…
सहकारी अपलचनमा १९ जना दोषी ठहर
खजुरा (बाँके), २७ पुस : बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुरर सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका…
कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौं, २७ पुस : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास…
कर्णाली कोरिडोरमा सडक बने सुदूरपश्चिम र कर्णालीमा समृद्धि : उपप्रधानमन्त्री खड्का
टीकापुर, २७ पुस : उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली कोरिडोरमा दुई लाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीमा विकास समृद्धि आउने बताउनु भएको छ । शुक्रबार टीकापुर महोत्सवको उद्घाटन कार्यक्रमलाई…
व्यावसायिक मौरीपालनमा रोङका किसान
इलाम, २७ पुस : इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो । मह…
४० हजार दुध किसानको २२ करोड भुक्तानी बाँकी
चितवन, २७ पुस : चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको…
काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
काठमाडौँ, २७ पुस : नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत…
नागढुङ्गा सुरुङमार्ग : अवरोध छिचोल्दै दुई महिनाभित्र ‘ब्रेक थ्रु’को तयारी
कीर्तिपुर, २५ पुस : नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्नमात्र ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को…
नेपाल आयल निगम ५४औँ वर्षमा प्रवेश
काठमाडौँ, २६ पुस : मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४औँ वर्षमा प्रवेश गरेको छ । करिब डेढ दशकदेखि डिजेल, पेट्रोल र मट्टितेलको…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१