बिजनेश

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको अपिल

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज…

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई…

माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् ।…

गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : गतवर्षको तुलनामा यसवर्ष उपभोक्ता मुद्रास्फीति केहि घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक…

वसन्तपुर-ढुङ्गेसाँघु प्रसारण लाइनको निर्माण सकियो

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : तमोर र त्यसका सहायक नदीमा निर्माणाधीन आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना सम्पन्न भएको छ ।…

दैनिक २० हजार लिटर दूध सङ्कलन

 फागुन २७, २०८०

मकवानपुर, २७ फागुन : हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक…

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २६ हजार

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो…

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

 फागुन २५, २०८०

फुङ्लिङ (ताप्लेजुङ), २५ फागुन : गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍य fएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण  सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला…

सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौं : प्रधानमन्त्री

 फागुन २४, २०८०

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ…

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ…