बिजनेश

जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई आग्रह

 चैत ०७, २०८०

काठमाडौँ, ७ चैत : अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय…

कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द

 चैत ०७, २०८०

गोदावरी (कैलाली), ७ चैत : कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित  एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना…

रुकुमपश्चिममा तरकारीको बीउ उत्पादनमा वृद्धि

 चैत ०७, २०८०

त्रिवेणी (रुकुमपश्चिम), ७ चैत : पछिल्लो सयम रकुम पश्चिममा तरकारीको बीउ उत्पादन बढ्दै गएको छ । किसानले उत्पादन गरेको बीउले बजार नपाएको गुनासो आए पनि उत्पादनमा भने वृद्धि भएको जिल्लास्थित…

प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै

 चैत ०७, २०८०

दमौली (तनहुँ), ७ चैत : बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहज रुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने…

नेप्से परिसूचकमा छ दशमलव २४ अङ्कको गिरावट

 चैत ०६, २०८०

काठमाडौँ, ६ चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा…

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

 चैत ०६, २०८०

कञ्चनपुर, ६ चैत : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्र्तगत रोजगारीका लागि तीन सय ९० महिला र ७३ पुरुष गरी चार…

एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण

 चैत ०५, २०८०

मनिला, ५ चैत : एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन…

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 चैत ०५, २०८०

काठमाडौँ, ५ चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को…

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

 चैत ०५, २०८०

ढोरपाटन (बागलुङ), ५ चैत : जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार…