बिजनेश

अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा २३ भेडा मरे

 जेठ २७, २०८१

कर्णाली, २७ जेठ : जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् । सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले…

सुनको मूल्य तोलामा चार हजारले घट्यो

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख…

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने

 जेठ २७, २०८१

वीरगञ्ज (पर्सा), २७ जेठ : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को…

सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित : अर्थमन्त्री

 जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना…

झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार

 जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली…

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक

 जेठ २५, २०८१

काठमाडौँ, २५ जेठ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक पर्ने बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सवका…

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान

 जेठ २५, २०८१

काठमाडौँ, २५ जेठ : होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ । सङ्घले हालै चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको थियो । सो कार्यक्रम पश्चात चिनियाँ…

काँकरभिट्टा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा

 जेठ २५, २०८१

भद्रपुर (झापा), २५ जेठ : नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ । कुनै समय रु पाँच अर्बभन्दा बढीको…

केराखेतीबाट तीन करोड आम्दानी

 जेठ २५, २०८१

म्याग्दी (बेनी), २५ जेठ : बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गर्नुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक केराखेती सुरु गर्नुभएका कार्कीले करिब २० रोपनी खेतबारीमा…

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

 जेठ २५, २०८१

काठमाडौँ, २५ जेठ : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको…