बिजनेश
नेप्से परिसूचक आठ दशमलव ९० अङ्कले बढ्यो
काठमाडौँ, २८ जेठ : यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ । आज…
सकियो ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनको निर्माण
काठमाडौँ, २८ जेठ : देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ ।…
गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि
काठमाडौँ, २८ जेठ : गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय…
मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक : डा महत
काठमाडौँ २८ जेठ : पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताउनुभएको छ । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित…
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
भोजपुर, २८ जेठ : भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख…
स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ
काठमाडौँ, २७ जेठ : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव…
अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता
काठमाडौँ, २७ जेठ : विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१…
हाते तानमा बुनेका अल्लो र ढाका विदेश निर्यात
गलेश्वर (म्याग्दी), २७ जेठ : जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका…
कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै
घोडाघोडी (कैलाली), २७ जेठ : कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा…
नेप्से परिसूचक ओरालो लाग्यो
काठमाडौँ, २७ जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई…
लोकप्रिय
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह
बैशाख १०, २०८२