बिजनेश

७७ लाखको अवैध सामान बरामद

 चैत २१, २०८०

मनहरी (मकवानपुर), २१ चैत : मकवानपुर प्रहरीले भन्सार छलेर ल्याइएका करिब रु ७७ लाख बराबरको अवैध सामान आज बरामद गरेको छ । सामान ल्याउने काममा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ…

सुनको मूल्यमा नयाँ रेकर्ड

 चैत २१, २०८०

काठमाडौँ, २१ चैत : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी…

नेपालको मुद्रास्फीति ६.०७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

 चैत २१, २०८०

काठमाडौँ, २१ चैत : विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल…

लगानीका लागि बाधक ऐन संशोधन हुन्छन् : अर्थमन्त्री

 चैत २०, २०८०

काठमाडौँ, २० चैत : अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब एकदर्जन कानुन आगामी वैशाख तेस्रो साता आयोजना हुन लागेको लगानी सम्मेलन अघि नै संशोधन गरिने बताउनुभएको…

बङ्गलादेशसँग १० वर्षदेखि लगातार व्यापार घाटा

 चैत २०, २०८०

झापा, २० चैत : नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को चालु आठ महिनामै रु दुई अर्ब ४३ करोड आठ लाख ९० हजार…

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

 चैत २०, २०८०

काठमाडौँ, २० चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा…

पर्यटनमन्त्री भन्नुहुन्छ, ‘वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन’

 चैत २०, २०८०

काठमाडौँ, २० चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको आजको बैठकको…

नेपालको अर्थतन्त्र सुधारोन्मुख : विश्व बैङ्क

 चैत २०, २०८०

काठमाडौँ, २० चैत : विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ । पाँच महिनाअघि बैङ्कले यो…

प्रतितोला रु चार सयले घट्यो सुनको मूल्य

 चैत २०, २०८०

काठमाडौँ, २० चैत : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ । सोमबार तोलामा…

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु: मन्त्री भण्डारी

 चैत २०, २०८०

काठमाडौँ, २० चैत उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउनुभएको छ । ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै उहाँले ढुवानी व्यवसायीले उठाएका…