बिजनेश

सुख्खा मौसमले दुध उत्पादनमा कमी

 असार १७, २०८१

मकवानपुर, १६ असार : सुख्खा मौसमले तराईमा दुध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दुध सङ्कलन प्रभावित भएको छ । सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३…

लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

 असार १७, २०८१

काठमाडौँ, १६ असार : नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै बचतकर्ताको बचत…

पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि

 असार १७, २०८१

काठमाडौँ, १६ असार : नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र…

भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

 असार १७, २०८१

काठमाडौँ, १६ असार : अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा…

नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो

 असार १७, २०८१

काठमाडौँ, १६ असार : साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७…

पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य

 असार १७, २०८१

चितवन, १६ असार : यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका…

सत्ती भन्सारद्वारा नौ करोड राजश्व सङ्कलन

 असार १७, २०८१

लम्की (कैलाली), १६ असार : कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा रु नौ करोड ८० लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ । सत्ती भन्सार…

मनसुनी वर्षाको पर्खाइमा किसान, सुदूरपश्चिममा ४० प्रतिशत रोपाइँ

 असार १६, २०८१

सुदूरपश्चिम, १५ असार : रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ…

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

 असार १६, २०८१

धरान (सुनसरी), १५ असार : धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा…

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

 असार १६, २०८१

काठमाडौँ, १५ असार : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ । कम्पनीले कल…