बिजनेश

३० दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

 असार २०, २०८१

काठमाडौँ, १९ असार : सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल…

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

 असार २०, २०८१

काठमाडौँ, १९ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२…

राष्ट्रियसभाका सांसदहरूको भनाइ- ‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव’

 असार २०, २०८१

काठमाडौँ, १९ असार : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ । सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत…

लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त

 असार २०, २०८१

काठमाडौँ, १९ असार : गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन् । लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार…

आयल निगमको नयाँ भण्डारण गृह निर्माण हुँदै

 असार २०, २०८१

भैरहवा, १९ असार : नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध…

फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

 असार १९, २०८१

मलेखु (धादिङ) १८ असार : यहाँको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पु-याएको छ । घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पु-याएपछि किसान चिन्तित बनेका छन् । वैशाखको…

नूनको मूल्य बढ्यो

 असार १९, २०८१

काठमाडौँ, १८ असार : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको…

नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

 असार १९, २०८१

काठमाडौँ, १८ असार : तीव्र उतार चढावका बिच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक…

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई

 असार १९, २०८१

धरान (सुनसरी), १८ असार : शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाखदेखि छ लाखसम्म आम्दानी…

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश

 असार १९, २०८१

काठमाडौँ, १८ असार : सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले अध्यक्ष नियुक्तिका सम्बन्धमा हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण…