बिजनेश

आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण

 बैशाख १८, २०८१

तुलसीपुर (दाङ), १८ वैशाख : तुलसीपुर उपमहानगरपालिका–१२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट गरी वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले…

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता

 बैशाख १७, २०८१

काठमाडौँ, १७ वैशाख : आज यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील…

रेमिट हाइड्रोमा ३९ प्रतिशत शेयर पूँजी पु-याउने : ऊर्जामन्त्री

 बैशाख १७, २०८१

काठमाडौँ, १७ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘रेमिट्यान्स’लाई सदुपयोग गर्दै जलविद्युत आयोजनामा ३९ प्रतिशत शेयर पूँजी पु¥याउने गरी छलफल अघि बढेको बताउनुभएको छ । आज लगानी सम्मेलनको…

ठूला जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढाउँछौं : ऊर्जामन्त्री

 बैशाख १७, २०८१

काठमाडौँ, १७ वैशाख : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताउनुभएको छ । लगानी सम्मेलनको दोस्रो दिन आज ऊर्जा क्षेत्रका सम्बन्धमा…

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

 बैशाख १७, २०८१

काठमाडौँ, १७ वैशाख : मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरू भएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको…

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

 बैशाख १७, २०८१

गलेश्वर (म्याग्दी), १७ वैशाख : म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी…

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौँ : अर्थमन्त्री

 बैशाख १७, २०८१

काठमाडौँ, १७ वैशाख : अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन-२०२४ भव्यरुपमा सफल भएको बताउनुभएको छ । सम्मेलनमा सहभागी हुन आएका विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त…

म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो

 बैशाख १७, २०८१

म्याग्दी (बेनी) १७ वैशाख : म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रूपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ ।…

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

 बैशाख १७, २०८१

काठमाडौँ, १७ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । व्यापार तथा…

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश

 बैशाख १६, २०८१

काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन २०२४ ले नेपालमा वैदेशिक लगानी भित्र्याएर मुलुकको समृद्धिका आधार पहिल्याउने सवालमा साझा राजनीतिक सन्देश दिएको छ । सत्ता गठबन्धन र विभिन्न…