बिजनेश
अर्थतन्त्रमा कृषि र औद्योगिक क्षेत्रको योगदान बढाइनुपर्छ : अर्थमन्त्री
काठमाडौँ, २१ असार : अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रमा कृषि र औद्योगिक उत्पादनले बढी योगदान गर्नुपर्नेमा सेवा क्षेत्रको विस्तार बढेको बताउनुभएको छ । नेपाल–चीनमैत्री मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको…
प्रतिबद्धतालाई प्रमुख आधारका रूपमा ग्रहण गरी बजेट तर्जुमा : अर्थमन्त्री
काठमाडौँ, २१ असार : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताउनुभएको छ । राष्ट्रियसभाको…
व्यवसायीलाई करको दायरामा ल्याउने रामग्रामको अभियान
नवलपरासी, २१ असार : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रभित्रका लघु, घरेलु तथा साना उद्योग, व्यापार तथा अन्य व्यवसायीलाई करको दायरामा ल्याउन अभियान सुरु गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले नयाँ…
आकासे खेतीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो
बैतडी, २१ असार : केही दिनदेखि भइरहेको वर्षासँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । आकासे पानीमा निर्भर यहाँका किसान वर्षासँगै रोपाइँमा व्यस्त छन् । दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले सिँचाइ सुविधाको…
कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री
काठमाडौँ, २१ असार : अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…
पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन
तनहुँ, २१ असार : पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा…
सुनको मूल्य तोलामा एक सयले वृद्धि
काठमाडौँ, २१ असार : स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन…
सुनसरीमा आँप उत्पादन घट्यो
धरान (सुनसरी), २१ असार : जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी…
दूध बिक्री गरेर मासिक एक लाख कमाइ
गलकोट (बागलुङ), २० असार : बसाइँसराइले रित्तिँदै गएको छिस्तिको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैँसी र पाडापाडीपालन गरेर बस्नुभएको छ रघुनाथ पौडेलको परिवार । जैमिनी नगरपालिका–८ फुर्केसल्ला पुग्दा ६१…
औद्योगिक क्षेत्रमा बहुराष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमी उत्साहित
मकवानपुर, २० असार : हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ बहुराष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमीबीच प्रतिस्पर्धा चलेको छ । उनीहरु दैनिकजसो औद्योगिक क्षेत्र व्यवस्थापनसँग सम्पर्कमा आउन थालेका छन् । सो औद्योगिक क्षेत्र…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा
बैशाख ०६, २०८२
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
बैशाख ०८, २०८२
हुलाकी सडक : पटक पटक म्याद थपेर पनि अलपत्र
बैशाख ०६, २०८२
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
बैशाख ०६, २०८२