बिजनेश

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

 बैशाख २२, २०८१

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ । आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र…

उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

 बैशाख २२, २०८१

अछाम, २२ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज यहाँ…

हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ : उद्योगमन्त्री

 बैशाख २१, २०८१

काठमाडौँ, २१ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ । अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास…

कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन् : अर्थमन्त्री

 बैशाख २१, २०८१

काठमाडौँ, २१ वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताउनुभएको छ । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको…

आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउँछ : अर्थमन्त्री

 बैशाख २१, २०८१

काठमाडौं, २१ वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नेगरी बजेट निर्माण गरिने बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विकास,…

महानरपालिकाको श्रम बैंकबाट चार सय बढीलाई रोजगार

 बैशाख २१, २०८१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा…

सुनको मूल्य तोलामा एक हजार एकले घट्यो

 बैशाख २१, २०८१

काठमाडौँ, २१ वैशाख : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख…

अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे

 बैशाख २०, २०८१

काठमाडौँ, २० वैशाख : नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा…

मन्त्रिपरिषद् बैठक : सहकारी समस्या समाधानका लागि समिति गठन

 बैशाख २०, २०८१

काठमाडौँ, २० वैशाख : सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गर्दै अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका…

जोखिम नमोली परिणाम प्राप्त हुँदैन : अर्थमन्त्री

 बैशाख २०, २०८१

काठमाडौँ, २० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताउनुभएको छ । मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र…