बिजनेश

दश महिनामा करिब २१ अर्ब राजस्व सङ्कलन

 जेठ ०४, २०८१

नवलपुर (नवलपरासी), ४ जेठ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय…

बागमतीमा ट्राफिक कारबाहीबाट १० महिनामा १४ करोड ३३ लाख राजस्व

 जेठ ०४, २०८१

बागमती, ४ जेठ : सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि…

कृषि यान्त्रिकीकरण : किसानलाई अनुदानमा हाते ट्र्याक्टर

 जेठ ०४, २०८१

गोदावरी (कैलाली), ४ जेठ : जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा…

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष…

‘सिप मेला’को पहिलो चरण शुक्रबार सकिँदै

 जेठ ०३, २०८१

काठमाडौं, ३ जेठ : टुँडिखेलमा जारी ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिको तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ। काठमाडौँ महानगरले सञ्चालन गरेको उक्त मेलाको पहिलो चरणमा एक हजार ५०५ जनाले तालिम लिएका…

‘१० वर्षमा दुई हजार आठ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले पूरा गर्नसक्छन्’

 जेठ ०३, २०८१

काठमाडौं, ३ जेठ : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १० वर्षमा दुई हजार आठ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताउनुभएको छ। बिहीबार काठमाडौँमा…

१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

 जेठ ०३, २०८१

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार…

पेट्रोलमा प्रतिलिटर ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घट्यो

 जेठ ०२, २०८१

काठमाडौँ, २ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल…

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री

 जेठ ०२, २०८१

काठमाडौँ, २ जेठ : अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना…

नीति तथा कार्यक्रमले आशा जगाएको छ : पर्यटन व्यवसायी

 जेठ ०२, २०८१

काठमाडौँ, २ जेठ : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रका कार्यक्रमको पुनःबजारीकरण गरिनुका साथै पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिने नीति लिएको छ ।…