बिजनेश

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

 जेठ ०६, २०८१

काठमाडौँ, ६ जेठ : बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैङ्कले मस्यौदा तयार गरेको छ । राष्ट्र बैङ्कले ‘बैङ्क खाता रोक्का तथा…

कालीमाटीमा ठाउँ नपाएको किसानको गुनासो

 जेठ ०६, २०८१

काठमाडौँ, ६ जेठ : नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो तरकारी उत्पादक किसान सङ्घ नेपालले गरेको छ । किसानले दुःख कष्ट गरेर तरकारी उत्पादन गरेका हुन्छन् तर आफ्नै बजारमा…

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

 जेठ ०६, २०८१

नवलपुर (नवलपरासी), ६ जेठ : जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको…

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

 जेठ ०५, २०८१

काठमाडौँ, ५ जेठ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । गत वैशाख २० गतेको…

सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन

 जेठ ०५, २०८१

काठमाडौँ, ५ जेठ : चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका-६ देवनगरमा निर्माण गरिएको ३३-११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ-देवनगर ३३ केभी प्रसारण…

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली ‘थ्री बी हब सवस्टेशन’को आज उद्घाटन गरिएको छ । सो सबस्टेशनको…

१० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौं : प्रधानमन्त्री

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।  स्वतन्त्र…

सुनको मूल्यमा सामान्य गिरावट

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार,…

मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ ।…

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

 जेठ ०४, २०८१

काभ्रेपलाञ्चोक, ४ जेठ : बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नगरस्थित…