बिजनेश
हुरीका कारण केराखेतीमा १२ करोडको क्षति
चितवन, २० जेठ : हुरीका कारण यहाँको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको…
संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल
गोदार (धनुषा), २० जेठ : जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा सखुवाको काठलगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न…
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौँ, २० जेठ : यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई…
सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ : सांसद थापा
काठमाडौँ, २० जेठ : प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा…
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
अत्तरिया (कैलाली), २० जेठ : नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ । वितरण केन्द्रको चालु आवको…
पर्यटन व्यवसायमा उत्साह : एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौँ, २० जेठ : सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय…
सत्तापक्षका दलसँग छलफल गरेर बजेट ल्याएको भए राम्रो हुन्थ्यो : पूर्वअर्थमन्त्री
काठमाडौँ, २० जेठ : पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट…
वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै
काठमाडौँ, २० जेठ : औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ…
लेक लागेर मुगुमा ४ जना यार्चा संकलकको मृत्यु, एक सिकिस्त
मुगु, २० जेठ : बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका…
साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
काठमाडौँ, १९ जेठ : चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ–काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले आजदेखि दैनिक दुईवटा उडान सुरु गरेको…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१