बिजनेश

आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन : थापा

 जेठ २३, २०८१

काठमाडौँ, २३ जेठ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत…

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

 जेठ २३, २०८१

बेनी (म्याग्दी), २३ जेठ : म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर,…

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

 जेठ २३, २०८१

चितवन, २३ जेठ : जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक…

‘तोकिएका करका दर कार्यान्वयनको विकल्प छैन’

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयक २०८१ कार्यान्वयनको विकल्प नरहेकाले त्यसमा सघाउन राजस्व प्रशासनसँग जोडिएका सरकारी निकायहरुले निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य…

सुनको भाउ निरन्तर उकालोतिर

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१…

प्रस्तावित बजेट कार्यान्वयनबाट छ प्रतिशत आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकाङ्क्षी नभई सन्तुलित…

उद्योग दर्ता सिफारिस अब अनलाइनमार्फत

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : खाद्य तथा दाना उद्योग दर्ता सिफारिसका लागि अब खाद्य प्रविधि तथा गुण निणन्त्रण विभाग धाउनु पर्दैन । घर बसी बसी अनलाइनमार्फत सिफारिस प्राप्त गर्न सकिन्छ । त्यसका…

सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

 जेठ २२, २०८१

सङ्खुवासभा, २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उहाँले…

‘बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेन’

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : नेपाल हस्तकला महासङ्घले बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको बताएको छ । महासङ्घका अध्यक्ष प्रचण्ड…

‘देश र जनतालाई ध्यानमा राखेर बजेट आएको छ’

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेट देश र जनतालाई केन्द्रमा राखेर आएको बताएका छन् । बैठकमा आर्थिक वर्ष २०८१/८२…